चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन्।
घरको छाना मक्किएर झरिसक्यो। झनै उदांगो हुँदै छ। अझ हावाहुरीको समय आउँदै छ। त्यसैको पिरले खड्कामा खुशी हराउँदै गएको छ। गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए...
नेपाल परिवार नियोजन संघले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’ (थिंक ट्यांक) गठन गरेको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
'अब हामी लास्ट पटक भन्छौँ, सत्तापक्ष, प्रतिपक्ष सबैसँग कुराकानी गर्छौं। भएन भने जनताको मुद्दा, आन्दोलनको मुद्दा, यो मुद्दा आगामी संघर्षको मुद्दाको रुपमा जान्छ,’ उनले भने।
पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उनलाई मात्र होइन, त्यहाँ उपस्थित सबै कम्युनिष्ट नेतालाई एकपटक टक्क अड्यायो। उनीहरुले पनि यो झलक प्रचण्डकै आँखाबाट हेरे...
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी...
धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशिला मिश्र भट्टले आमा तथा नवशिशुका लागि सुरक्षा सामाग्री किट’ हस्तान्तरण गर्दै उपमहानगरपालिकामा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु भएको घोषणा गरिन्।
९ जना रहेको जिपमा सवार ४ जना घाइते छन्। मल्लका अनुसार गरुडा नगरपालिकाको जयनगरमा बेलुकी करिब सवा चार बजे तिर दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट झन्ड २० फिट...