शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४१ जनामा कोरोना संक्रमण हुँदा २२८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

एमाले, कांग्रेस र माओवादीसँग जनताका अगाडि मुख देखाउने आधार छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

करेन्ट लगाएर माछा मार्नेलाई १५ हजार जरिवाना

दैलेखमा करेन्ट (विद्युतीय धार) लगाएर माछा मार्ने तीन जना स्थानीयलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्धन गर्न सरकार सहयोग गर्न तयार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

नोवेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश रोक

नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाएका एमवीवीएसका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

प्रचण्डको प्रस्तावमा फरक मत राख्दै लेखनाथले भने- माओवादीमा पनि बा प्रवृत्ति देखियो

नेकपा माओवादी केन्द्रमा नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

महाधिवेशनबाटै पदाधिकारी चयन गर्न माओवादी प्रतिनिधिको माग

महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

वृद्धि गरिएको पारिश्रमिक नपाए विद्यालय बन्द गर्ने चेतावनी

वृद्धि भएको पारिश्रमिक माग गर्दै मोरङको जहदा गाउँपालिकाका विद्यालय कर्मचारी तथा बाल विकासका सहयोगी कार्यकर्ताहरु आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

उपाधि जितेर फर्केकी भलिबल कप्तानले के भनिन् विमानस्थलमा?

नेपाली भलिबल टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले स्वागत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

उपाधि विजेता भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत [तस्बिरहरु]

नेपाली महिला तथा पुरुष भलिबल टिम आज स्वदेश फर्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

पीएम कपमा सिकेका कुरालाई निखार्न कहाँ गर्ने अभ्यास?

गएको आइतबार प्रधानमन्त्री कप प्रतियोगिता सकियो। अब सबै टिमले यसैगरी खेल्नका लागि अर्को वर्ष पर्खिनु पर्ने हुन्छ। यसरी वर्षभरी खेलिरहन प्रेरणा मिल्ला त?
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

र्‍यापर लाहुरे पोखरामा पक्राउ

यापर आशीष राना ‘लाहुरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

ठिमी चारदोबाटोमा कार दुर्घटना, एकको मृत्यु

भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

अस्पतालको स्टोरमा सुतेका एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस

अस्पतालको स्टोर कक्षमा हिटर बालेर सुतेका चार जनाको निसास्सिएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कार दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौं जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बुटवलका विद्यालय दुई दिन बन्द

चिसो बढेसँगै बुटवलका विद्यालय दुई दिन बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८