शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप

सरकारले रासायनिक मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू १५ अर्बका...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज गराउन टोलीले स्थलगत अवलोकन गरेको शनिबार आयोजित एक अन्तर्क्रियामा जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

काभ्रेपलाञ्‍चोकका स्थानीय तहद्वारा विद्यालय बन्द गर्न निर्देशन

जाडो बढ्दै गएपछि काभ्रेपलाञ्‍चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

मल खरिदमा नेत्रबहादुर भण्डारीसहित १२ जनाले एक अर्ब भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनीले खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्‍ने उजुरी परेपछि अख्तियारले...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

प्रधानमन्त्री देउवालाई लिङ्देनको ज्ञापनपत्र, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै शाहको जन्म जयन्तीमा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदाको घोषणा गर्न माग गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि, भएन 'मूल्य स्थिरिकरण' कोषको प्रयोग

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यकता अनुसार यसअघि पनि मूल्य स्थिरिकरण कोषको रकम प्रयोग हुने गरेकामो अबका दिनमा पनि उक्त रकम प्रयोग गरिने दाबी गरे। निगमका अनुसार पछिल्लो...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

यसरी निरन्तर खस्कँदैछ माओवादीको मत, महाधिवेशनबाट फर्किएला शक्ति?

‘पार्टी रुपान्तरण हुन कि प्रवृत्ति सुध्रिनु पर्छ, कि नेतृत्व बद्लिनु पर्छ। यो दुवै कुरा यो महाधिवेशनले बदल्न सकेन। त्यसैले माओवादीले नारामा भनेजस्तो यो महाधिवेशनबाट रुपान्तरण हुने गुन्जायस देख्दिनँ,’ उनले भने।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

मछिन्द्र क्लबले यसरी तय गर्‍यो एएफसी छनोटको यात्रा

सेट पिसहरु रक्षा गर्नका लागि धेरै अभ्यास गरेको भन्दै प्रशिक्षक थापाले सुनिलको गोललाई सफ्ट गोलको संज्ञा दिएका छन्। उनले भने, 'फुटबल ओपन स्किलको खेल हो। त्यस्तै सिनारियो अर्को खेलमा नआउन...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

मल खरिदमा अर्बको भ्रष्टाचार मुद्दा दायर, माओवादीमा टीके शैलीकै निरन्तरता [२०७८-९-१८]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

सकियो माओवादी महाधिवेशन, पदाधिकारी छान्‍ने जिम्मा केन्द्रीय कमिटीलाई

माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो। महाधिवेशन आठ दिनसम्म जारी रह्यो। आठौँ महाविधेशन आठ दिनमै सम्पन्‍न भएको माओवादीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारी गर्न आग्रह

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्‍न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

क्यानसँगको सहमतिपछि खेलाडी प्रशिक्षणमा फर्किने

नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

पाँच दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरको उद्धार अझै हुन सकेन

रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन्। ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादीको २३६ सदस्यीय केन्द्रीय कमिटी घोषणा (नामसहित)

आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्‍न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

आरडब्लू विन्टर स्लाम रेस्लिङमा तनु च्याम्पियन

तनु दोश्रो आरडब्लू विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन्। पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वर्ल्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादीमा 'टीके शैली'कै निरन्तरता

माओवादी केन्द्रले अन्ततः तीन दिन लामो छलफलपछि फेरि पनि टीके शैलीबाटै केन्द्रीय सदस्य चयन गरेको छ। युवा नेताहरुले निर्वाचनको माग गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा सहमति गरेर केन्द्रीय...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

पाल्पा बस दुर्घटनाका मृतकको सनाखत

पाल्पा बस दुर्घटनाका ६ मृतकको सनाखत भएको छ। सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन। सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

कलाकार बलेले भने- प्रिज्मा र प्रिन्सी मिल्ने साथी मात्रै हुन्

मोडल तथा हाँस्यकलाकार सागर लम्साल 'बले’ले मोडल प्रिज्मा खतिवडा मिल्ने साथी मात्र भएको बताएका छन्। 'हो हो नि माया’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले प्रिज्मासँग 'ब्रेकअप’ भएको भन्ने खबर गलत...
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्‍चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रबन्ध सञ्‍चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

माओवादीको अनुशासनमा राई, लेखामा खतिवडा र निर्वाचनमा श्रेष्ठलाई जिम्मेवारी

नेकपा माओवादी केन्द्रको अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई मनोनित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८