आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नर्वेमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सपनाको पाइरेसीको कुरा गर्ने ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक

बिहीबार अस्कर इन्टरनेस्नल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

पोखरामा ४५ वर्षपछि भेटियो स्वर्णचुल राजचिचिल्कोटे

पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

छोरीलाई सम्झिने चाड 'चेलीतिहार'

सुदूरपश्चिमका पहाडि वस्तिहरूमा पनि माघे संक्रान्तिलाई विशेष रुपमा मनाइन्छ। पहाडि जिल्लामा विशेष गरेर बिहे गरेर गएका छोरी चेलीहरूलाई ‘अन्नी फाको’ दिने चलन छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

ए डिभिजन लिग : फ्रेन्ड्स, आर्मी, थ्रिस्टार र संकटाको ‘सेफ ल्यान्डिङ’ प्रयास

सहिद स्मारक ए डिभिजन लिगको अंकतालिकामा पुछारमा रहेको फ्रेन्ड्स क्लबको लक्ष्य नै रेलिगेसनबाट बच्नु हो। अब लिगमा नवौं चरणपछि फिफा अन्तर्राष्ट्रिय फुटबल ब्रेक सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

संखुवासभामा शंकास्पद वस्तु फेला

संखुवासभामा शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

थारु बस्तीमा माघीको रौनक

थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

भारतमा थपिए २ लाख ६७ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

कोसी अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोसी अस्पताल विराटनगरका तीन चिकित्सक सहित २६ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

प्रदेश १ मा कोरोना संक्रमण उकालो लाग्दै, रोकिएन भिडभाड

प्रदेश १ मा दैनिक कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

स्वास्थ्य सावधानी अपनाएर माघी मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

सातौं राष्ट्रिय योग दिवस मनाइँदै

‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौं राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

माघ २ गतेदेखि बुस्टर डोज दिने सरकारको तयारी

सरकारले माघ २ गतेदेखि बुस्टर डोजको तयारी थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

बन्दीपुर जीप दुर्घटना : मृतक संख्या ६ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ जना पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

नर्भिकले कोभिड ओपिडी सेवा सुरु गर्ने

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८