शनिबार, जेठ २, २०८३

५ देखि ११ वर्षका बालबालिकालाई कोरोना खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

National life

काठमाडौं- सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो।

उक्त उमेर समूहका बालबालिकाको यकिन तथ्यांक निकाल्न स्थानीय सरकारलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ।  सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ।

प्रकाशित: Jan 15, 2022| 09:00 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्