आइतबार, साउन ३१, २०८३

भारतमा थपिए २ लाख ६७ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ६७ हजार  ३४५ जना कोरोना संक्रमित थपिएका छन्।

यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन्। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ४३० संक्रमितले ज्यान गुमाएका छन्।

यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ। तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ।

हाल भारतमा सक्रिय संक्रमित संख्या १४ लाख २५ हजारभन्दा बढी रहेको छ।

प्रकाशित: Jan 15, 2022| 08:35 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।