मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोरोना बढेपछि रुपन्देही प्रशासनले घटायो सेवा

कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

यस्ता गल्तीले पनि हुनसक्छ हार्ट अट्याक

जीवनशैलीसँगै खानपानको गडबडीका कारण रोगको संख्यामा तीव्र वृद्धि भइरहेको छ। अस्वस्थ जीवनशैलीका कारण पछिल्ला दिनमा मुटु रोगीको संख्या पनि बढ्दो छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

मौलाकालीमा केबुलकार निर्माण सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

मास्क नलगाउनेलाई तिराइयो एक सय जरिवाना

कोरोना बढेसँगै काठमाडौं जिल्ला प्रशासनले कडाइ गरेको छ। काठमाडौंमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मास्क नलगाउनेलाई प्रशासनले जरिवाना तिराउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

पर्साको वीरगञ्जबाट ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

विश्वमा थपिए ३२ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

नदी किनारमा आगो तापिरहेका दुई जनाको मृत्यु, तीन घाइते

चिसो बढेसँगै बुटवलको तिनाउ नदी किनारमा जाडो छल्न आगो तापेर बसिरहेका दुई जनाको ज्यान गएको छ। आगो तापिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७६ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

यी आक्रामक खेलाडी जसले फेर्दैछन् नेपाली क्रिकेटको मुहार

यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

इतिहासमा आज : ओबामाको शपथ, फिलिपिन्सका राष्ट्रपतिको राजीनामा

आज सन् २०२२ जनवरी २०। हामीले यहाँ आजका दिन विश्‍व इतिहामा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

भारतले गर्‍यो व्यवसायिक अन्तराष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

डब्लूएचओले भन्‍यो- ओमिक्रोनलाई बेवास्ता नगर्नू, फेरि नयाँ भेरियन्ट देखिन सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो। 'अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ,'...
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ। अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसद्‌बाट पारित

इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसद्‌बाट पारित भएको छ। जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

संसारका सबैभन्दा पाका व्यक्तिको ११२ वर्षमा निधन

विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

गण्डकीमा कोरोना परीक्षणको करिब ५० प्रतिशतमा संक्रमण

गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। गण्डकीमा परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

बारले भर्चुअलरूपमा आन्दोलनलाई निरन्तरता दिने

नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण ‘भर्चुअल’ रूपमा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८