शनिबार, जेठ २, २०८३

कोरोना बढेपछि रुपन्देही प्रशासनले घटायो सेवा

कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटाएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

National life

भैरहवा- कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै रुपन्देही प्रशासनले सेवा घटाएको छ। कोरोना जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/ प्रमाणित, नाबालक परिचयपत्रलगायत सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको बताए।

प्रकाशित: Jan 20, 2022| 08:52 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्