मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्नुपर्छ'

‘यादव मन्त्री भएर एकछिन पनि बस्न योग्य छैन। मन्त्रीले नै हिंसात्मक अभिव्यक्ति दिएपछि सर्वसाधारण नागरिकले के सिक्छन्?’
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अनिवार्य मास्कका लागि ट्राफिक प्रहरीले सुरु गर्‍यो स्टिकर अभियान

सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले सवारी साधनहरुमा सूचनामूलक स्टिकर टाँस्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

तयारी नपुगेको भन्दै पाँच दलीय समन्वय समितिको बैठक स्थगित

तयारी नपुगेको भन्दै पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

कोसी अस्पतालको ‘ओटी’ सेवा बन्द

चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि कोसी अस्पतालको शल्य चिकित्सा सेवा बन्द भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चेक गायिका हाना जसले जानीजानी कोरोना भाइरस सारेर मृत्युवरण गरिन्

परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। त्यसको दुई दिनपछि उनको मृत्यु भयो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

विदेश उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, डेढ महिनाभित्रै 'क्यालिब्रेसन'

अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

चार वर्षीय छोरासहित महिला बेपत्ता

सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ। राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

डाक्टर अनूपको गुनासो- मैले अस्पताल चाहर्दाचाहर्दै खोप पाइन

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै खोप लगाउनेको संख्या पनि बढिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

ग्लोबल क्वालिफायरका लागि पुबुदुले बोलाए १६ खेलाडी

नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि खेल्दैछ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान‍को हत्या

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

जीतेश र मेलिनाको 'ओइ साइली' बजारमा

गायक जीतेश थापा र मेलिना मैनालीको आवाजमा रहेको 'ओइ साइली' बोलको गीत बजारमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

तीनै तहको निर्वाचन एकसाथ गरिनुपर्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहको निर्वाचन एकसाथ गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ। टिभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको बिहीबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

नारायणकाजी श्रेष्ठले जिते कोरोना

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

सरकारले सात निर्माण व्यवसायीलाई राख्यो कालो सूचीमा

सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

गण्डकी प्रदेश संक्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८