शनिबार, असार २०, २०८३

ग्लोबल क्वालिफायरका लागि पुबुदुले बोलाए १६ खेलाडी

नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि खेल्दैछ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- प्रशिक्षक पुबुदु दाशानायकले  १६ खेलाडी  आईसिसि पुरुष टी २० विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट गरेका छन्।

नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि खेल्दैछ।  सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।

ओमनमा फेब्रुअरी १७ देखि २४ सम्म हुने ग्लोबल क्वालिफायरमा नेपालको समूहमा आठ टिम रहेका छन्। जर्मनी, आयरल्यान्ड, फिलिपिन्स, युनाइटेड अरब इमिरेट्स, बहराइन, क्यानाडा र ओमन सम्मिलित प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहनु पर्नेछ। त्यसो भयो भने नेपालले टी २० विश्वकप खेल्ने अवसर फेरि पाउनेछ। 

छनोटमा परेका खेलाडी

सन्दीप लामिछाने 

कुशल भुर्तेल 

आसिफ शेख 

दिपेन्द्र सिंह ऐरी 

ज्ञानेन्द्र मल्ल 

शरद भेषावकर 

आरिफ शेख 

करण केसी 

जितेन्द्र मुखिया 

अविनाश बोहरा 

शाहब आलम 

कुशल मल्ल 

कमल सिंह ऐरी 

विवेक यादव 

प्रदीप ऐरी 

लोकेश बम

प्रकाशित: Jan 20, 2022| 10:30 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।