आइतबार, साउन ३१, २०८३

पत्रकार एलबी विश्वकर्माको निधन

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ। टिभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको बिहीबार बिहान निधन भएको हो।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- पत्रकार एलबी विश्वकर्माको निधन भएको छ। टिभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्माको बिहीबार बिहान निधन भएको हो।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो। मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन।

अछाम रामारोशन निवासी विश्वकर्माले काठमाडौंमा रहँदा जनता टेलिभिजन, इमेज टेलिभिजन, टिभी टुडेलगायत सञ्चारमाध्यममा काम गरेका थिए।

प्रकाशित: Jan 20, 2022| 09:46 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।