मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक

सरकारले खाडी मुलुक र मलेसिया भिजिट भिसामा जान रोक लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

एमडी-एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेका ३ भारतीय पक्राउ

चिकित्सा शिक्षा आयोगको एमडी/एमएसको प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनेका तीन भारतीय पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

ओमिक्रोन संक्रमणदर नेपालमा ८७.५ प्रतिशत

नेपालमा ८७.५ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्दै ईक्याब नेपाल

ईक्याब नेपालले नेपाली यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न आफ्नो सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

कोरोना संक्रमणदर ४१.८ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

टेकु अस्पतालमा कोभिड खोप एक सातालाई बन्द

टेकु अस्पतालले कोभिडविरुद्धको खोप सेवा स्थगित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

अनिवार्य खोपकार्ड : प्रतिलिपि बनाउनै सास्ती, भद्रगोल विवरण व्यवस्थापन

खोप कार्डको अनिवार्यतासँगै खोप केन्द्रहरूमा भिड बढेको छ। खोप केन्द्रमा खोप लगाउनका लागि जानेको संख्या मात्र छैन, खोप लगाइसकेकाहरू पनि पुग्ने गरेका छन्। कार्ड अनिवार्य गरिएपछि खोप कार्ड बनाउन खोप...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

नेप्से परिसूचक १०.८३ अंकले घट्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा १०.८३ अंकले गिरावट आएर २९२०.५१ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

मूल सिद्धान्तलाई संशोधन गरेर राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको मूल सिद्धान्तलाई नै संशोधन गर्न निर्वाचन आयोगले दिएको निर्देशन मान्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

राप्रपाले निर्वाचन आयोगको निर्णयमा कानुनी र राजनीतिक उपचार खोज्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र, राजसंस्था, पार्टीको झण्डालगायत विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था थप सात ठाउँमा

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मेसिनको प्रयोग गरी...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

लुम्बिनी अस्पतालले कोरोना संक्रमित पत्रकारलाई विशेष प्राथमिकतासहित निःशुल्क उपचार गर्ने

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोनाको तेस्रो लहरबाट संक्रमित हुने पत्रकारहरुलाई विशेष प्राथिकताका साथ निःशुल्क उपचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

होटलकै कामदारको सहमतिमा सामूहिक बलात्कार, पीडितको अवस्था चिन्ताजनक

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियाको एक होटलमा महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ, सरकारले चाँडै मिति घोषणा गरिदेओस् : आयोग

निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

सरकारले उद्योगी-व्यवसायीको मनोबल गिराउँदा लगानीको वातावरण बिग्रियो : विष्णु अग्रवाल [अन्तर्वार्ता]

निजी क्षेत्रमाथि प्रश्न उठ्दा व्यवसायीको मनोबल कमजोर हुन्छ। निजी क्षेत्र र सरकारबीच रहेको विश्वास समेत गुम्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

एपोलो पेन्ट्सको ब्रान्ड एम्बास्डरमा राजेश हमाल

एपोलो पेन्ट्सको ब्रान्ड एम्बास्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

मकवानपुरका टोलटोलमै कोभिड खोप

मकवानपुरका केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

कति नेपाली खेलाडी पर्लान् आईपीएल अक्सनमा? यस्तो छ १० टिमको अवस्था

कुनै पनि प्रतियोगिताको अक्सनमा भाग लिन नेपाली खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत नाम पठाउनु पर्ने हुन्छ। क्यानले नाम दर्ता गराउने खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली सबै खेलाडीले आधार मूल्य...
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

आन्तरिक प्रतिस्पर्धाको माग गर्दै छुट अस्थायी करार शिक्षकद्वारा मुद्दा दायर

छुट अस्थायी करार शिक्षकले आन्तरीक प्रतिस्पर्धाबाट स्थायीको प्रक्रियामा लान माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८