एपोलो पेन्ट्सको ब्रान्ड एम्बास्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन्। आफ्नो ब्रान्डलाई अझै लोकप्रिय बनाउन हमाललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा नायक हमालले एपोलोसँग आवद्ध हुन
पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका उत्पादनको प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता
जनाए।