काठमाडौं– सरकारले खाडी मुलुक र मलेसिया भिजिट भिसामा जान रोक लगाएको छ।
गृह मन्त्रालयले सूचना जारी गर्दै माघ १० गतेदेखि उक्त नियम लागु हुने जनाएको छ। अर्को व्यवस्था नभएसम्म ती मुलुकहरूमा भ्रमण गर्न पाइने छैन।
प्रकाशित: Jan 23, 2022| 16:55 आइतबार, माघ ९, २०७८