मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


साथीको हत्या आरोपमा एक जना पक्राउ

कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई साथीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

सहुलियत मूल्यका पसललाई कसरी बनाउने व्यापक?

विविधतायुक्त खाद्यान्न लाई व्यवस्थित रुपमा भण्डारण गर्नका लागि सोही अनुसारको गोदाम र कर्मचारीको क्षमता विकास गर्नु पर्दछ। गोदाममा हुने खाद्यान्न व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाएर वर्षभर सञ्चालन गर्नुपर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आज नेपालमा थप २३ लाख डोज मोडर्ना खोप आउँदै

ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

कस्तो रहला आजको मौसम?

आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

डाक्टरसँग कोरोनाबारे पराशर्म लिन चाहनुहुन्छ?, ११५६ मा कल गर्नुहोस्

नेपाल चिकित्सक संघले कोभिड-१९ महामारीको तेस्रो लहरलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

विश्वभर थपिए १८ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै १८ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा १८ लाख ९४ हजारमा जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गद्गद् भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको ज्यान गएको छ। बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

गरीखाने वर्गको पीडा : हाम्रा लागि रोगभन्दा भोक ठूलो

पसल त सुनसान छन् नै, सडक पेटीमा व्यापार गर्नेहरु पनि चाउरिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

यस्तो छ नेपालसँग खेल्‍न लागेको मोरिसस फुटबल टिमको इतिहास

अर्को टिमलाई पेनाल्टी दिएपछि क्रोधित स्काउट क्लबले फायर ब्रिगेडले निकोलेको १–० गोलको जित स्वीकार गरेन। यसकारण त्यहाँको घरेलु फुटबलमा फिफाले १८ महिनाका लागि प्रतिबन्ध लगाइदियो। अब मोरिससले अन्तर्राष्ट्रिय फुटबल मात्र...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

टेकु अस्पतालमा फेरि आजदेखि कोरोना खोपलाई निरन्तरता दिइने

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

इतिहासमा आज : क्लाउडियस बने रोमन सम्राट, पहिलो इम्मी अवार्ड घोषणा

आज सन् २०२२ जनवरी २५। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुको बारेमा उल्लेख गरेका छौं।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

मदिरा सेवनपछि किन हुन्छ ह्याङओभर? कसरी मुक्ति पाउने?

इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो...
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

के सन् २०२२ मा कोरोना महामारी अन्त्य हुनसक्छ?

वैज्ञानिकहरुले भने कोरोना महामारीको अर्को भेरियन्टको जोखिम कायमै रहेकोले सतर्कता अपनाउनुपर्ने र ढुक्क हुने स्थिति नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालयले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो। किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८