बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि सार्वजनिक शिक्षा सुधारछौं : शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

तीन हजार किलो कोकिन बोकेर युरोप पुगेको पहिलो पानीजहाज पक्राउको कथा

मोटो कदका तीन जनाले केवल डेढ वर्गमिटर क्षेत्रफल भएको पनडुब्बीमा २७ दिनसम्म सामुद्रिक यात्रा गरे। पानीभित्र चल्ने उक्त सानो जहाजमा यताउति चल्ने मिल्ने ठाउँसम्म पनि थिएन। बन्दोबस्तीका लागि लगिएका सामानमाथि...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कोरोना त्रासले त्रिवि डिन कार्यालय बन्द

कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

राष्ट्रिय वाणिज्य बैंकका नौ कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा कार्यरत कर्मचारीहरूको बढुवा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

आज पहाडमा वर्षा र हिमालमा हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको छ। आज बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कोइला बालेर सुतेका दम्पती मृत फेला

काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा : एनआरसी

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

इतिहासमा आज : अन्तरीक्ष यान विस्फोट, जर्मनसँगको युद्धमा फ्रान्स पराजित

आज सन् २०२२ जनवरी २८। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

ओमिक्रोनको सब-भेरियन्ट बढी संक्रामक : अध्ययन

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएहो हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

साउदी नेतृत्वको गठबन्धनले यमनी जेलमा भएको घातक आक्रमणको छानबिन गर्ने

साउदी नेतृत्वको एक गठबन्धनले गत हप्ता यमनी जेलमा घातक आक्रमण गरेको आरोपको अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

राष्ट्रसंघद्वारा लिबियाका दलहरूलाई चुनावको मिति तोक्न आह्वान

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

महामारीका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ। उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

दक्षिणी अफ्रिकामा आँधीका कारण ७० जनाको मृत्यु

दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कालीकोट अस्पतालको आम्दानी बढ्यो

जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७७-७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोरोना प्रोटोकलप्रति ओलीको हेलचक्र्याइँ, 'पोजेटिभ' भएपनि पुगे सार्वजनिक रक्तदानमा

माघ ९ गते ओलीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एमालेले माघ ११ गते सार्वजनिक रूमपा नै विज्ञप्ति जारी गरेर अध्यक्ष ओलीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। तर...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

क्यानले फिर्ता लियो ४ खेलाडीमाथिको कारबाही, ए श्रेणीमा उक्लिए सोमपाल

क्यानको अघिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय फिर्ता लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६-७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो। उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन।...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८