बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आईपीओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कांग्रेसले गठन गर्‍यो कार्यसम्पादन समिति, उड्डयन प्राधिकरणको बक्यौता झन्डै २ अर्ब [२०७८-१०-१४]

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कञ्‍चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि

विसं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्यांकले...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गरिने

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ।...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

'अपत्यारिलो अभियोग' लागेका रायभरलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

'अपत्यारिलो अभियोग' लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

संसदीय सुनुवाई समितिले पुस्तिका प्रकाशित गर्ने

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

माघभर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सीसीएमसीको सिफारिस

शुक्रबार बसेको सीसीएमसी बैठकले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषद्‍मा यस्तो सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

अष्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मड्वियाडेब भिड्ने

जारी अष्ट्रेलियन ओपन लन टेनिसको फाइनलमा राफेल नाडाल र ड्यानियल मड्वियाडेब भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लुम्बिनीको नेतृत्व फेर्ने कुरा हल्लामात्रै : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

अढाई वर्षदेखि नखेलेको मोरिससविरुद्ध ऐतिहासिक खेल, यस्ता छन् दुई टिमका लक्ष्य

‘नेपालले हारे दोष मेरो, जितेको श्रेय भने खेलाडीको,’ प्रशिक्षक अलमुताइरीले भनिसकेका छन्, ‘मैले धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव गराउनु छ।’
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

२४ घण्टामा थपिए ६ हजार ८२७ कोरोना संक्रमित, ५ हजार ४३२ संक्रमणमुक्त

१९ हजार ८६९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

६ मिनेटको कांग्रेस केन्द्रीय समिति भर्चुअल बैठकमा के-के भयो?

प्रस्ताव पेस गरेलगत्तै थापाले निणायार्थ प्रस्तुत गरेका थिए। ‘प्रस्ताव पास गर्न हात उठाउनुहोला भनियो। हात उठाइयो, पास गरियो,’ एक केन्द्रीय सदस्यले ठट्यौली शैलीमा भने।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

आयोगका उपाध्यक्ष डा गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीमाथिको आक्रमण संयोग मात्र भन्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को अटाए?

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ‍३७ सदस्यीय समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कांग्रेसले गठन गर्‍यो ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ बिन्दुमा पुगेर रोकिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सामाजिक सुरक्षा भत्ता चोरीको आरोपमा वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व रकम चोरीको आरोपमा एक जना वडासचिव सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८