आइतबार, मंसिर ७, २०८२

अष्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मड्वियाडेब भिड्ने

जारी अष्ट्रेलियन ओपन लन टेनिसको फाइनलमा राफेल नाडाल र ड्यानियल मड्वियाडेब भिड्ने भएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- जारी अष्ट्रेलियन ओपन लन टेनिसको फाइनलमा राफेल नाडाल र ड्यानियल मड्वियाडेब भिड्ने भएका छन्।

National life

ओपनको शुक्रबार सम्पन्‍न पहिलो सेमिफाइन खेलमा माट्उि वेरेट्टीनीलाई हराउँदै राफेल नाडालले फाइनलमा स्थान बनाएका थिए। नाडालले शुक्रबारको खेलमा ६–३, ६–२, ३–६ र ६–३ को जित निकालेका थिए।

त्यस्तै, शुक्रबारकै अर्को खेलमा मेड्वियाडेवले सिसिपासलाई ७–६(७–५), ४–६, ६–४ र ६–१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्। अब नाडाल र मेडवियाडेवले उपाधिका लागि आइतबार भिड्नेछन्।

यता महिलातर्फ फाइनल पुग्‍ने खेलाडी बिहिबार नै टुंगो लागिसकेको छ। शनिबार हुने सो फाइनलमा अस्ले बार्टीले डेनियल कोलिन्सको सामना गर्ने छन्।

प्रकाशित: Jan 28, 2022| 18:16 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।