आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जली, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने रहेका छन्।
भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्ड नै रोजे, निरंकुश शासनविरुद्ध झुकेनन्। दुर्गानन्दकी आमाले छोराको शवको अन्तिम संस्कार गर्नका लागि शव मागिन्, तर राज्यले शव पनि दिएन।...
यद्यपि खेलको सुरुवाती समयमा नेपालले बलमा पकड जमाएको थियो। त्यसक्रममा अट्याकका केही असफल प्रयास पनि गर्यो। तर, मोरिससले दबाब बनाइरकेको समयमा नेपालल गोल गर्दै खेलमा अग्रता बनाएको हो। यो अग्रतालाई...
पहिलो पाँच मिनेटभित्रै अन्जनको अर्को प्रयास मोरिससका डिफेन्डरले क्लिर गरिदिए। पहिलो १० मिनेटअ अघि नेपालले कर्नर प्रहारको अवसर पाएको थियो। कर्नरबाट आएको बलमा सुरज ज्यू ठकुरीले सहि दिशामा पास दिन...
मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत गरे। क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन...
स्थानीय निर्वाचनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवलाई पत्र पठाउँदै दबाब दिएको भन्ने समाचारहरु प्रकाशित भएपछि राष्ट्रपति कार्यालय शितल निवासले प्रष्ट पारेको छ।
संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा एमालेको लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा चार हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बेलुका ४ बजे फेरि बस्ने गरी सकिएको थियो। स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरुबीच मतभेद रहेको छ।
बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन्।