बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसले गर्दा आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

को हुन् सहिद? के छ घोषणाको मापदण्ड?

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पाकिस्तानमा एक युवाले भिडियो गेम हेरेर आमासहित तीनजनालाई गोली हानेपछि...

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

'विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,' ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अफगानिस्तानका पूर्व अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

ब्राजिलमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्। श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

कर्मचारीको अभाव झेल्दै गाउँपालिका

अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ। यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

मुगुका मान्तेलाई काठमाडौंमा श्रीमतीको उपचार गराउन सकस

मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

जुम्लाको जनसंख्या १० वर्षमा १० हजार वृद्धि

जुम्ला राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

व्यवस्थापन फितलो हुँदा सीमा क्षेत्रमा बढ्यो कोरोना संक्रमण

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

संसद् बैठक १० दिन पछि सर्‍यो

तिनिधिसभाको बैठक १० दिन पछि सरेको छ। १६ माघ (आइतबार) का लागि डाकिएको बैठक २६ माघलाई सरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

पर्साको जनसङ्ख्या ०.७४ प्रतिशतले वृद्धि भएर ६ लाख ४९ हजार पुग्‍यो

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ। यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

माघ २० सम्म १२ देखि १७ वर्षका छुटेका विद्यार्थीलाई खोप

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ। कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

खेलाडीको प्रशंसा गर्दै अलमुताइरीले भने– मुटुदेखि नै खेले

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मोरिससविरुद्धको शनिबार साँझ सम्पन्न खेलमा नेपाली खेलाडीले मेहनत गरेर खेलेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८