बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अर्को 'फण्डा' लिएर आए दुर्गेश

सांगीतिक क्षेत्रमा केही न केही ‘फण्डा’ गरिरहन्छन् दुर्गेश थापा। आफ्नै गीतका शब्दका कारण उनी विवादमा मुछिन पुग्छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा १४ वर्षे किशोर पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

उत्तर कोरियाले जापानको समुद्रतर्फ गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सुनचाँदीको भाउ घट्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

रोटीभन्दा भोक जेठो

यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभी बजाइयो। यसै नाममा हजारौं मान्छे मारिए। नभन्दै त्यो घडी पनि आयो। तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, १३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काठमाडौंमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा एक युवक होटलमा मृत फेला

कैलालीमा होटलभित्रै एक युवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरस्थित गहतेगडा होटेलमा एक युवा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-८ की ६५ वर्षीय महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कञ्चनपुरमा २२.१५० किलोग्राम चरेश बरामद

प्रहरीले कञ्चनपुरबाट २२.१५० किलोग्राम लागूऔषध चरेश बरामद गरेको छ। प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–३, बुटावारीबाट चरेश बरामद गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काभ्रेपलाञ्चोक जिल्ला प्रशासनको सेवा पुन: एक हप्ता बन्द

कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि न्यूनतम तापक्रम भने निकै कम रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

विश्वभर थप २६ लाख जनामा कोरोना पुष्टि

विश्वभर पछिल्लो २४ घण्टामा २६ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

प्रहरीसँगको भिडन्तमा कश्मीरमा पाँच लडाकू मारिए

भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिदका सपना पुरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

मृत फेला परेका प्रहरी हवल्दारमा कोरोना पुष्टि

माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग

नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८