बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


लगातारको हिमपातले जनजीवन कष्टकर

लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

भारतबाट आउने कोरोना संक्रमितलाई राख्‍न २९ करोडको होल्डिङ सेन्टर

सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उपमहानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ। महासंघ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सम्पन्‍नले मात्र होइन, विपन्‍नले पनि छाड्न थाले गाउँ

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए। 'घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

अझै कार्यान्वयनमा आएन ‘फ्री भिसा फ्री टिकट’

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए। ‘फ्री भिसा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ। विनाप्रमाण धेरै...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

तीनै तहको चुनावसम्म गठबन्धन नटुट्ने नेपालको दाबी, सरकारको समीक्षा गर्दै कांग्रेस [२०७८-१०-१९]

केन्द्रीय सुरक्षा समितिमा स्थानीय तहको निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

मासिक साढे चार अर्ब घाटामा आयल निगम, मूल्य कहिले कति?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मट्टितेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र(सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

कोरोना संक्रमणमुक्त हुनेको संख्या दोब्बर, आज मात्रै ८ लाखले लगाए खोप

मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याब्लेट जित्ने मौका पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच एमसीसी सम्झौता संशोधनका विषयमा छलफल

सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अमेरिकी सहायता परियोजना...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमसीसी 'चुनावी एजेण्डा'

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाइयो : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

जीवनभर गठबन्धन गर्ने कागज कांग्रेसले कसैसँग गरेको छैन : रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि गर्ने

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टीको प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पलायन भएका यी नायिका, जो नेपाली चलचित्रमा फर्किन रहर गर्दैछन्

लामो समय चलचित्र क्षेत्रबाट पलायन भएका अभिनेत्रीहरु पछिल्लो समय नेपाली सिनेमामा फर्किन रुचि देखाइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमसीसीलाई निर्णायक तहमा पुर्‍याउने देउवाको दबाबले जोगिएला गठबन्धन?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी र गठबन्धनको विषयमा कुरा गर्न प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

स्थानीय निर्वाचनको सुरक्षा कार्ययोजना पेस गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले चारवटै सुरक्षा निकायलाई स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८