बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उखुबारी हत्या प्रकरण : कारोबार एकलौटी बनाउन साझेदारको हत्या

सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या उनको योजनामा भएको प्रहरीले बताएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

वर्षा र हिमपातले त्रिभुवन राजपथमा यातायात अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले शुक्रबार बिहान २ बजेदेखि हेटौंडा काठमाडौंतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

डोटीमा भारी हिमपातका कारण जनजीवन कष्टकर

यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ। यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा सम्सी गाउँपालिका-४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

मेलम्ची-४ थकनी निवासी हाल इटालीमा बस्दै आएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

उखुबारी घटना : भाडाका अपराधी प्रयोग गरेर तीनजना व्यावसायिक साझेदारको हत्या

मोरङ र ललितपुरमा तीनजना व्यावसायिक साझेदारको हत्या भाडाका अपराधी प्रयोग गरेर भएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आगलागीबाट साढे आठ करोडको क्षति

मेचीनगर नगरपालिका-६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध

गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरियो रियल मड्रिड

बिहीबार राति सम्पन्न कोपा डेल रे को क्वार्टरफाइनलको अन्तिम खेलमा एथ्लेटिका क्लबसँग पराजित हुँदै रियल मड्रिड बाहिरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

नयाँ प्रयोग रुचाउने अलमुताइरीले डेब्यु गराएका यस्ता छन् ११ खेलाडी

जस्तोसुकै ठूलो देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति बनाउने अलमुताइरीले फरवार्डमा भने मनिष डाँगीलाई मात्र डेब्यु गराए। त्यस्तै उनले एक विंगर तथा मिडफिल्डर (आयुष घलानलाई) पनि डेब्यु गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्ट अफ्रिका कपको फाइनलमा

क्यामरुनलाई टाइब्रेकरमा हराउँदै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान पक्का गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

सेताम्य डडेलधुरा सदरमुकाम बागबजार [फोटो फिचर]

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। यतिबेला डडेलधुरा सदरमुकाम बागबजारमा हिमपात भइरहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

स्थानीय चुनावअघि सबै परीक्षा सक्ने तयारी

निर्वाचन हुँदा पठनपाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी पनि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

'क्लोजिङ द ग्याप इन क्यान्सर केयर' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

क्यान्सर रोगविरुद्ध सचेतनाका लागि नेपाल सरकारले पनि हरेक बर्ष ४ फेब्रुअरीमा क्यान्सर दिवस मनाउने गरेको छ। क्यान्सरका कुनैपनि क्यान्सरका बिरामीले विभेद झेल्नु नपरोस् भनेर यस बर्षको नारा 'क्लोजिङ द ग्याप...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

चट्याङ लागेर सल्यानमा महिलाको मृत्यु

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कोरोना संक्रमण घट्दा होटल-व्यवसाय तङ्ग्रिने अपेक्षा

अघिल्लो दिन २८ जनामा संक्रमण हुँदा ३१५ संक्रमणमुक्त भएका थिए। यस्तै मंगलबार ६३ मा संक्रमण हुँदा १२२ जनालाई निको भयो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

भीमदत्त राजमार्ग अवरुद्ध

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

एन्फाको निर्वाचन कमिटी गठन

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

माटोमा पुरिएर हुम्लामा एक महिलाको मृत्यु

जिल्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका-१ प्यूसमा माटोमा पुरिएर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आजदेखि मेडिकल काउन्सिलको विशेष परीक्षा सुरु

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा शुक्रबारदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८