शनिबार, साउन ३०, २०८३

चट्याङ लागेर सल्यानमा महिलाको मृत्यु

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुकी बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानले उनको घटना स्थलमै ज्यान गएको जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। र, चट्याङ लागेर भएको थप क्षतिको विवरण प्राप्त हुन सकेको छैन। सल्यानमा बिहीबारदेखि भारी वर्षा भइरुहेको छ।

प्रकाशित: Feb 04, 2022| 09:17 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।