शनिबार, साउन ३०, २०८३

माटोमा पुरिएर हुम्लामा एक महिलाको मृत्यु

जिल्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका-१ प्यूसमा माटोमा पुरिएर एक महिलाको ज्यान गएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

हुम्ला- जिल्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका-१ प्यूसमा माटोमा  पुरिएर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ३४ वर्षीया देवकी शाही रहेको प्रहरीले जनाएको छ।

माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले बताए। माटो खनिरहेको समयमा माथिबाट ढिस्को खस्दा पुरिएर उनको ज्यान गएको शाहीले बताए।

प्रकाशित: Feb 04, 2022| 08:20 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।