शनिबार, साउन ३०, २०८३

सेताम्य डडेलधुरा सदरमुकाम बागबजार [फोटो फिचर]

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। यतिबेला डडेलधुरा सदरमुकाम बागबजारमा हिमपात भइरहेको हो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ। यतिबेला डडेलधुरा सदरमुकाम बागबजारमा हिमपात भइरहेको हो।

स्थानीय भुवनराज भट्टले सदरमुकाममा हिमपात भएसँगै  जनजीवन कष्टकर बनेको बताएका छन्। उनले अहिले पनि हिमपात जारीनै रहेको बताएका छन्।

'अहिले हिमपात भइरहेको छ। बाहिर निकै चिसो बढेको छ,' उनले भने। हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।


डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण यातायातका साधन सञ्चालनमा कठिनाई। तस्बिर : धनबहादुर भण्डारी/रासस

 

प्रकाशित: Feb 04, 2022| 09:55 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।