बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रत्येक प्रदेशमा क्यान्सर अस्पताल आवश्यक छ : स्वास्थ्यराज्यमन्त्री खापुङ

क्यान्सर घातक रोग भएको र उपचार पनि महँगो भएकाले जनताको सहज पहुँच स्थापना गर्नपर्ने भएपनि त्यसका लागि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

२४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण, ५६ हजार सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने

पोखरामा शुक्रबार विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

एक लिटर पेट्रोलमा ५८ रुपैयाँ कर

खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कसिमन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

‘नेपालमा ओमिक्रोन संक्रमण दर घट्यो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

राष्ट्र बैंकले भन्यो– विद्युतीय कारोबार गर्दा सजग बनौं [सूचनासहित]

नेपाल राष्ट्र बैंकले विद्युतीय उपकरणबाट कारोबार गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेश प्रदेशसभाको वार्षिकोत्सव समारोह स्थगित

प्रदेशसभाको वार्षिकोत्सव मनाउनका लागि तयार पारिएको त्रिपाल र मञ्चमा हावाहुरीले क्षति पुर्‍याएको छ। वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेशमा हावाहुरीले रूख ढाल्दा तीन जनाको मृत्यु

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

प्रधानमन्त्री देउवाले गरे फुटबल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोनाविरुद्धको खोप

कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

संघीयता सिक्दैमा बित्यो लुम्बिनी प्रदेशसभाको चार वर्ष

प्रदेशसभाको स्थायी राजधानी क्षेत्रमा अहिले स्थायी संरचनाको काम सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

२७ वर्षीय युवक सम्पर्कविहीन

भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कविहीन छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कसले किन्ला ‘अर्बौं वर्ष पुरानो‘ कालो हीरा’?

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा बिक्री हुन लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

प्रदेश १ मा ७ मन्त्रीका लागि १९ जना आकांक्षी

नयाँ सरकार गठन भएको तीन महिनापछि प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्री बन्न चाहनेहरुको लर्को लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

घट्यो सुनको मूल्य, आजको बजारभाउ कति?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घढेर ९२ हजार ५०० मा आएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

नेप्से परिसूचकमा १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढ्यो सम्पत्ति

यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन भने वृद्धि भएको छ। यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

अविरल वर्षाका कारण चन्द्रागिरि डाँडामा हिमपात

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

जनमत पार्टीको लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित

जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेश प्रदेशसभाको चार वर्ष : नाम र ४२ कानुन मुख्य उपलब्धि

प्रदेशको नाम र स्थायी राजधानी तोक्न दबाब बढ्न थालेपछि हालैमात्र प्रदेशसभाबाट प्रदेशको नाम र स्थायी राजधानी तोकिएको छ, जसलाई ४ वर्षको अवधिमा सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८