बुधबार, भदौ ३, २०८३

जनमत पार्टीको लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित

जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं– जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ। प्रतिकुल मौसममा कसैलाई बाटोमा बिचल्ली नहोस् भन्ने उद्देश्यले पूर्वघोषित लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ।

पार्टीले मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। साथै पार्टीले अघि सारेका माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने महासचिव चन्दन सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: Feb 04, 2022| 12:31 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...