बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अवैध लागूऔषधसहित तीन जना पक्राउ

मोरङ सुन्दरहरैचा नगरपालिका-७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन पूर्वाधार तयार गरिरहेका छौं : प्रा.डा. डुकबहादुर क्षेत्री [अन्तर्वार्ता]

एमबीबीएस कार्यक्रमको लागि सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नेगरी सरकारी स्तरकै मेडिकल कलेज चाहिन्छ भन्ने निर्णय गरिसकेको छ। जसअन्तर्गत गण्डकी प्रदेशमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने सर्कुलर भइसकेको...
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

वीरगन्जमा सडक दुर्घटनामा परी आमाछोरीको मृत्यु

पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

मन्त्रिपरिषद् बैठक अपराह्‍न तीन बजे, स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी

स्थानीय तह चुनावको मिति घोषणालगायत विषयमा निर्णय गर्न आज (सोमबारं) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

सहज जितसँगै लिभरपुल एफए कपको पाँचौ चरणमा

लिभरपुलेको जितका लागि डियागो जोटा, ताकुमी मिनमिनो र हार्वी इलिटोले गोल गरेका थिए। खेलको पहिलो हाफमा दुवै टिमबाट गोल नभएपछि सबै गोल दोस्रो हाफमा भए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

कांग्रेस प्रवक्तामा डा. महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्ता नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

भाइरलको भोकमा तीन मन्त्री : जिम्मेवारी भुलेर अनुगमनको फण्डा

अनुगमन गर्ने काम सम्बन्धित मन्त्रालय वा विभागका प्रमुख वा कतिपय अवस्थामा सचिवको हुने गर्दछ। तर मन्त्रीहरू जनमत बटुल्न जुनसुकै कार्यालय अनुगमनमा पुगिरहेका हुन्छन्। कानुनअनुसार मन्त्रीको काम अनुमगन गर्ने पनि होइन।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

बागलुङको निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

संघीय सरकारको देशका सबै पालिकामा १५, १० र पाँच शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

महोत्तरीमा विद्यार्थीलक्षित 'मोडर्ना' खोप दिइँदै

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित

बार्सिलोनाको जितमा जोर्डी अल्वा, गावी, रोनाल्ड अराउजो र ड्यानी अल्भेसले गोल गरे। तर, खेलको आठौं मिनेटमै एट्लेटिकोका यान्निक करास्कोले गोल गर्दै पाहुने टिम एट्लेटिकोलाई सुरुआति अग्रता दिलाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

पेट्रोल छर्केर आगो लगाई भाउजूको हत्या

सप्तरीको बोदेबरसाइन नगरपालिका-१ धनगढीमा एक युवकले भाउजूको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

आमाको हत्या अभियोगमा छोरा पक्राउ

५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

लिल्लविरुद्ध पीएसजीको पाँच गोल

पीउसजीलाई जित दिलाउन ड्यानिलो पेरेराले दुई गोल गरे। त्यस्तै प्रेस्नल किम्पेम्बे। लियोनल मेस्सी र केलियन एम्बाप्पेले पनि समान १-१ गोल गरे।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

चन्द्रागिरि डाँडामा हराएका पाँच जनाको राति १ बजे उद्धार

चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

खुकुरी प्रहार गरी दुई जनाको हत्या

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८