शुक्रबार, कात्तिक ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हत्याको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

निष्ठावान् राजनीतिज्ञ सुशील दाइ

एकदिन म गाडी चलाइरहेको थिएँ, सुशील दाइ अघिल्लो सिटमा बस्नुभएको थियो। कुरैकुरामा मैले ‘आज मिष्ठान्न भोजन गराउने पालो उपसभापतिज्यूको’ भनें। कुरा सुनेर उहाँको मुख रातो भयो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

६ कम्युनिस्ट पार्टी संसद् भवन घेराउ गर्दै

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले संघीय संसद् घेराउ गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही

शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सांसदद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण

सांसद्हरु निरुदेवी पाल, डा. दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई मंगलबार भेटेर पुललगायत संरचना चाँडो निर्माण गर्न ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

बुधबार बेलुकासम्म स्वास्थ्य मन्त्रालयलाई खोप विवरण बुझाइसक्नु पर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रूपमा खोप विवरण बुझाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

गीतमार्फत दृष्टिविहीनको एकै स्वर : म मेरो देश खोज्दैछु

बाल्यकालको धोको अहिले पुरा भएकोमा उनी खुसी छिन्। उनी भन्छिन्, ‘जहाँ काम गरे पनि यो गीत याद आइरहन्थ्यो। र, १५ वर्षपछि पनि यो गीत पुरानो भएन। त्यसैले गीत रेकर्ड गरेकी...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

इमर्जिङ्ग नेपालको आइपिओ आजबाट बिक्री खुला

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

सुकिलुम्बा विमानस्थल परीक्षण उडान आज हुँदै

इलाम नगरपालिका-९ मा नवनिर्मित विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिए। विमानस्थलबाट आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडान भरिने...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

पहिलो पटक विश्वमा ढाडको हड्डी निर्माणमा सफलता

समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार सोमबार एडवान्स्ड साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले पेटमा रहेको बोसोयुक्त चिजबाट कार्यात्मक ढाडको हड्डीको निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

ओली र शेखरबीच अढाई घण्टा छलफल : एमसीसीको विषय प्राथमिकतामा

दुई नेताबीच अढाई घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सम्वाद भएको बालकोट स्रोतले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

एसइई परीक्षा निर्वाचन अगावै गर्ने तयारी

'वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी हामीले तयारी थालेका छौं। एक दुई दिनमै परीक्षाको मिति सार्वजनिक गर्ने छौं,’ उनले भने। उनले वैशाखको ११ गतेभित्र परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ सम्म स्थगित

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेका छन्। सोही निर्देशनबमोजिम आज बैठक स्थगनको सूचना टाँस गरिने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

मौसममा बदली देखिएसँगै फेरी वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

प्रदेश १ का सदस्य सचिव बस्नेतलाई स्पष्टीकरण सोधिने

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सामाजिक विकास मन्त्री राजन राईले स्पष्टिकरण सोध्न लागेका हुन्। तीन दिनको समय राखी सदस्य सचिव बस्नेत सहित बोर्डका पदाधिकारी र सदस्यहरुलाई स्पष्टिकरण सोध्ने मन्त्री राईले तयारी...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यवस्था सामान्य

शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

भारतमा दैनिक संक्रमितको संख्या घट्ने क्रममा

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८