संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द गराएको छ।
उसले अहिलेसम्म महिला दुवाथलन १५ किमी, लुगको डबलका साथै महिला र पुरुषतर्फको सिंगलमा र १० किमी नर्डिक कम्बाइन्ड एकल गुन्डेर्सेन नर्मल हिलमा समान १-१ स्वर्ण जितेर पाँच विधामा स्वर्ण पुरा...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेता शेखर कोइरालालाई सत्ता गठबन्धन चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका छन्।
गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।
मन्त्रालयका अनुसार १२ देखि १७ वर्षसम्म उमेर समूहका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ७ लाख ३६ हजार ४४२ जना छ भने १८ वर्ष उमेरमाथिका कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्षित जनसंख्या ४२...
चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए। हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो।
सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।