जनताले छानेका प्रतिनिधिहरूले आवश्यक छलफल गरेर स्वीकृत वा अस्वीकृत गर्नुपर्छ किनकी प्रजातन्त्र भएको कुनै पनि देशमा प्रक्रिया मिचेर जान पाइँदैन र जानु पनि हुँदैन।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२०...
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिन थालेपछि बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आइतबारदेखि खुला गरिने भएका छन्। सबैखाले शैक्षिक संस्थाहरुमा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको हो।
पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन्। म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन्।
हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा शनिबारदेखि पुन: नियमित सञ्चालन भएको छ। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ। हावाहुरीले एक दिन उडान अवरुद्ध...
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या पचास हजारमा झरेको छ। भारतमा दुई साताअघि दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिने गरेका भए पनि पछिल्लो २४ घण्टामा भने यो संख्या ५०...
हङकङमा पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। हङकङ सरकारले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
लोपोन्मूख अति संकटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर मरेका छन्। विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप...
अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन हुनुभएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९...
भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ। १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरी माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गते बिहान...
रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ। रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको हैसियतमा डा. श्यामसुन्दर यादवलाई दिएको जिम्मेवारी कानुनसम्मत नै भएको दाबी गरेका छन्।
स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए।