शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


‘फोहर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण

पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ। यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ। यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर न.पा.वडा नं. १ लाहुरे चौक बस्ने वर्ष ३४ को अमर बहादुर तामाङ छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

वीरगञ्‍ज नाका हुँदै ६५ अर्बको इन्धन आयात

गत आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८-०७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९०...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

बर्षेनि बढ्दैछन् छारेरोगका बिरामी

उनलाई पूरै जिउ काम्‍ने र बेहोस हुने लक्षण रहेको छ। 'छारेरोग देखिनै बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ,' उनी भन्छन्, 'नियमित औषधि सेवनले छारेरोग नियन्त्रणमा आएको छ।' औषधि सेवनले...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सञ्चालनमा आयो ई-कमर्स ब्राण्ड हब 'भेषभुषा'

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ–कमर्स ब्राण्ड हब ‘भेषभुषा डटकम’ सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सोलु करिडोर प्रसारण लाइनले जलविद्युत् आयोजनालाई राहत

नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै साझा समस्याले सताएकामा सो प्रसारण लाइन सञ्चालनमा आएपछि सोलु करिडोरमा निर्माण भएका, निर्माणमा क्रममा रहेका तथा निर्माण सुरु गर्न लागेका जलविद्युत् आयोजनालाई राहत मिलेको...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

प्रजिअ गौतमले भने, 'कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्‍नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

महाभियोगबारे पार्टीको निर्णय लिने जिम्मा नेतृत्वलाई, भ्यालेन्टाइनमा करोडको गुलाब कारोबार [२०७८-११-०२]

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डाकिएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

विराटनगर पुगेर शेखरले भने– प्रधानन्यायाधीशले पटक-पटकको सुझाव नमानेपछि महाभियोग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

आयोजना बाँढेर चुनाव जित्छु भन्ने भ्रम त्याग्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा बाँढेर चुनाव जित्छु भन्ने भ्रम नेताहरूले त्याग्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

नेपाल १७ रनले आयरल्यान्डसँग पराजित

चारदेशीय सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। आयरल्यान्डले नेपाललाई १७ रनले पराजित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

संसद् खुलाउन एमालेसँग संवाद गर्ने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर, एमालेले भने बैठक बहिष्कार गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

नेपालका पार्टी : विद्रोहमा अगाडि, निर्माणमा कमजोर

कुनै पनि दलले वा समूहले राज्यका विरुद्ध संघर्ष गर्दा आफ्नो तर्फबाट सकेको विद्रोह गर्न सक्छन्। तर धेरै पार्टी भए भने पनि गाह्रो हुने रहेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

सर्वदलीय बैठकपछि सभामुखले भने– एमसीसीबारे सबैका कुरा सुनें, निष्पक्ष निर्णय गर्छु

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

जबराविरुद्धको महाभियोगबारे एमालेभित्र मत बाझियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले लगाएको महाभियोगमा समर्थन गर्ने वा विपक्षमा जानेबारे नेकपा एमाले दोधारमा देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

कामु एसएसपी तिउसीनालाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसीनाले पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

निःशुल्क पाउनुपर्ने औषधी पनि चर्को मूल्यमा किन्नुपर्छ नारायणी अस्पतालमा

उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

नेप्से परिसूचक ०.०८ अंकले वृद्धि

साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

दुई हप्ताअघि नै अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा

अदालतको विश्वस्त स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग बिहे गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८