उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले यस कार्यक्रममा आवेदन दिएका चार हजार १५७ विद्यालयलाई छनोट गरेको हो।
यो चरणको पहिलो दिन हुने दुवै खेल दिउँसो १ बजेबाट सुरु हुने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेसन क्षेत्रका ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन्।
संविधानसभाबाट बनेको संविधानको एउटा महत्वपूर्ण उपलब्धीको परीक्षणका रुपमा संघीयतालाई लिइएको छ। त्यसैले संस्थापक प्रदेश सरकार, प्रदेशसभा र अन्य संरचनालाई संस्थागत बनाउन राजनीतिक नेतृत्वलाई चुनौती थियो।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो।
बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरेका हुन्।
कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उनले विश्वास दिलाए। पन्ध्र लाखका मुनिका सम्झौता भएर कार्यान्वयन क्रममा गएका योजना बाहेक अन्य योजना रोक्नुपर्ने उनको भनाइ थियो।
केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्।
जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
'यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,' यूएसओपीसीका सीईओ सारा हिर्शल्याण्डले भने, 'यो रूसद्वारा चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।'