शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


छानबिन समितिले भेटेन खोप किनबेचको तथ्यांक

केही जिल्ला र पालिकामा अस्वभाविक रुपमा बढी देखिएको प्रतिवेदनमा उल्लेख छ। यसरी सबै खोपको विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ डोज बढी देखिएको छ। २४ लाख डोज खोपको तथ्यांक...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कस्तो रहला आजको मौसम?

नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

प्रतिनिधिसभाको बैठकमा आज पनि एमसीसी टेबल नहुने

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

'न्युड योगा'का चार फाइदा, कसरी गर्ने?

युगल योग, हट योग पछि, न्युड योग वा नग्‍न योग लोकप्रियता बढ्दै गइरहेको छ। नग्‍न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन्। यो योग...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

आजदेखि भारतका विदेशमन्त्री जयशंकर जर्मनी र फ्रान्स जाने

भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीबार...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कुवेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीद्वारा राजीनामा

रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन्। उनीहरू दुवै जना उपप्रधानमन्त्री पनि थिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

ब्राजिलमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

ब्राजिलको पेट्रोपोलिस सहरमा आएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको संख्या १०४ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

काठमाडौं उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

पाँच दिनदेखि उठेन उपत्यकाको फोहर

स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुनसकेको छैन। हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

प्रधानमन्त्री देउवा र ओलीबीच के भयो कुराकानी?

करिब डेढ घण्टा चलेको छलफलमा प्रधानमन्त्री देउवाले मात्र होइन, उनकी पत्नी डा आरजु राणाले पनि एमसीसी पास गर्नका लागि सहयोग गर्न ओलीसँग आग्रह गरेकी थिइन्। ओलीसँग आरजुले भनेकी थिइन्, ‘एमसीसी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

एचआईभी : सन् २०२६ सम्म ९५ प्रतिशतलाई उपचारको व्यवस्था गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत एचआइभी संक्रमणलाई नियन्त्रण गर्ने लक्ष्य...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सत्ता साझेदार दललाई तीन विकल्प दिएका देउवा किन पुगे बालकोट?

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै संसदमा एमसीसी टेबुल गर्न चाहन्थे। तर, सोही दिन बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितीमा अघि बढ्न नसक्ने र अघि बढाइए सरकार...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

आगलागीबाट एक बिघा जग्गामा लगाइएको उखुबालीमा क्षति

बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

एमसीसीबारे देउवा र ओलीबीच निर्णायक वार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा बैठक जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

मर्मत नहुँदा कच्चीसरह बन्यो मेची राजमार्गको पाँचथर खण्ड

पाँचथर खण्डका प्रायःजसो सबै स्थानमा सडक भत्केको छ। सोमध्ये पनि भारपा–अमरपुर खण्ड अत्यधिक भत्केको छ। भारपा, चतुरेबजार, जोरपोखरी, गोपेटार, सुनुवार गोलाइ, गणेशचोकलगायत क्षेत्रमा सडकको कालोपत्र उप्केको एक वर्षभन्दा लामो समय...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

अनुत्पादक क्षेत्रको कर्जामा थप कडाइ [मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पूर्णपाठसहित]

नेपाल राष्ट्र बैंकले मागमा आधारित अनुत्पादक कर्जालाई संकुचन गर्दै उत्पादक क्षेत्रतर्फ लैजाने गरी मौद्रिक नीतिको मध्यावधि समीक्षा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

एमसीसीमा सहयोग नगरे सरकार छाड्न प्रचण्डलाई देउवाको सुझाव, त्रिविका प्राध्यापकको काउन्टर विरोध [२०७८-११-५]

अध्यक्ष दाहालले बिहीबार साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८