आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विश्वकपमा पुग्न नेपालले यूएईलाई हराउनुपर्ने

यसैकारण नेपाली टिमले हिजो क्यानडाविरुद्ध जित निकालेको केहि समयमै अभ्यास थालेको थियो। नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि आफ्नो ध्यान आजको खेलमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

मधेस प्रदेशसभाको बैठक आज बस्दै

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

रुसको आक्रामक उपस्थितिले युक्रेनमा आएको राष्ट्रवादको उछाल

भ्यालिदिमिर पुटिन ६९ वर्षको उमेरमा इतिहास बनेको रुसको साखलाई वर्तमानमा साकार बनाउन लागिपरेका छन्। उनको नीति प्रस्ट छ- नाटोले सदस्य बनाउन खोजेको युक्रेनलाई रुसमा गाभ्ने र थप ४ करोड ४०...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

प्रदेश १ नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दै

मंगलबार दिउँसोको सर्वदलिय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरु र सरकारका सबै मन्त्रीहरु सहभागि हुने यादवले बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

गाउँपालिकाद्वारा दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

युरिक एसिड बढेको छ? के खाने?

यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

विभिन्‍न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

जर्जियाका पूर्वराष्ट्रपतिद्वारा कारागारमै अनशन सुरु

जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गरेका छन्। कारागारमै कैदी जीवन बिताइरहेका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतंककारीको मृत्यु

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सिप सिक्नमै व्यस्त छन्। बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्‍नमै समय बिताउने उनी अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्‍न सक्ने...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

अमेरिकी पूर्व विदेशमन्त्रीले अर्को साता ताइवान भ्रमण गर्दै

संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पियोले अर्को साता ताइवान भ्रमण गर्ने भएका छन्। उनले ताइवानमा राष्ट्रपति साइ इङ-वेनलाई भेट गर्ने कार्यक्रम रहेको ताइवानको विदेश मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

म्याग्दीको पछैमा रावणको मूर्ति बन्दै

'चार हजार किलो तौल भएको मूर्तिको बाहिरी भाग पित्तलले लेपन गरिएको हुनेछ,' उनले भने, 'कालिगढले मूर्तिको आकार तयार पारिसकेका छन्। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको शिरमा धेरै...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

तनहुँमा करेन्ट लागेर एकजनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

दुर्गम क्षेत्रबाट काठमाडौं आएका विद्यार्थीलाई विद्युतीय चुल्हो

सरकारले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ प्रक्रिया सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसीसीको अनुदान

सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भारतमा २४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

‘जाउ है पोखरा’ अभियान देश दौडाहामा

पश्‍चिमाञ्‍चल होटल संघले ‘जाउ है पोखरा’ अभियान लिएर देश दौडाहामा निस्केको छ। आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो बाड्न देशका मुख्य सहरहरुमा संघले अन्तरक्रिया र छलफल गर्न अभियान लिएर देश...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८