मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतंककारीको मृत्यु

बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतंककारीको मृत्यु

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

National life
kumari

इस्लामावाद- बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ।

सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए। साथै, एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी वजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली हानाहानमा पाँच आतङ्ककारी मारिएका थिए।

यसअघि फेब्रुअरी ५ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा सुरक्षा बलहरूले गोलीबारीमा दुई आतङ्ककारीलाई मारेका थिए।

प्रकाशित: Feb 22, 2022| 00:00 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।