स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ९ जनालाई काठमाडौंको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ।
प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्नेबारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन्।
मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका-६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको लु४प ४३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित क्रिमसन अस्पतालमा हिजो राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ।
सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक-अप्राविधिक पदको...
तपाईं कुनै देशमा आप्रवासी भएर जाँदैमा त्यहाँको भेषभुषा, संस्कृति र रहनसहनमा ढल्नैपर्छ भन्ने छैन। तपाईं आफ्नै भाषा पनि बोल्न सक्नुहुन्छ, आफ्नै मौलिक भेषभुषामा रहन सक्नुहुन्छ, आफ्नै किसिमको रहनसहन अपनाउन सक्नुहुन्छ।...