बुधबार, असोज १४, २०८३

सुनको मूल्य तोलामा आठ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
 |  मंगलबार, फागुन १०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १०, २०७८

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

आज मंगलबारका लागि सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकेको छ। त्यसैगरी तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ। 

प्रकाशित: Feb 22, 2022| 11:34 मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्