आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


संसद् भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय [तस्बिरहरू]

संसद्‍ भवन नयाँ बानेश्वरअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

'न्यायालयमा अन्य चोलेन्द्रहरू दूधले नुहाउँदैछन्'

'एउटा चोलेन्द्रको बहिर्गमनबाट मात्र न्यायालय सफा हुने होइन, न्यायालयभित्रको चोलेन्द्र प्रवृत्ति नै हटाउनुपर्छ।'
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

इसीडी शिक्षकलाई स्थायीको प्रक्रियामा लैजाने तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लाई स्थायीको प्रक्रियामा लगेर संघीय सरकारबाटै सबै पारिश्रमिक उपलब्ध गराउने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाउने

धरान-१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

युक्रेनका राष्ट्रपतिलाई बोल्सोनारोको व्यंग्य- कमेडियनसँग युक्रेनीहरु अझै आशावादी छन्

एक लाख ६० हजार युक्रेनीहरुले मुलुक छोडेको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको कार्यालयले जनाएको छ। त्यसैगरी २४० सर्वसाधारणको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

लगातार दोस्रो उपाधिको दाउमा एपीएफ

ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको फाइनल खेलमा विभागिए टिम एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

आज दिउँसो ३ बजे खुमलटारमा प्रचण्डको पत्रकार सम्मेलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बनेपामा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरियो

काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद वस्तु फेला

बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। संसद भवनको मूल गेट अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एमसीसी संसद्‍बाट अनुमोदन हुनु सुखद : मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसद‍्बाट अनुमोदन भएको एमसीसीलाई स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा एमसीसी नेपाली राजनीतिमा ठूलो पाठ भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

कर्णाली प्रदेश निर्वाचन कार्यालयद्वारा मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह

यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

एथ्लेटिक बिल्बाओमाथि बार्सिलोनाको फराकिलो जित

घरेलु मैदानमा भएको खेलमा स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि ४-० को सहज विजय हासिल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि 'स्मार्ट सिटीमा'

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन्। यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

सुदूरपश्चिममा बन्दको प्रभाव : लामो दुरीका सवारी ठप्प

सुदूरपश्चिम प्रदेशमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखिएको छ। सुदूरपश्चिममा यातायात, विद्यालय लगायत क्षेत्र प्रभावित हुन पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

डोटीमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

डोटीमा इँटा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

महानगरभित्रका ६७ विद्यालयका १ देखि ८ कक्षासम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

कपडाको झोला बनाउन ४० महिलालाई तालिम

मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले १ महिने तालिम...
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

चितुवाको छालासहित तीन जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजना पक्राउ परेकन छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८