आइतबार, मंसिर ७, २०८२

एथ्लेटिक बिल्बाओमाथि बार्सिलोनाको फराकिलो जित

घरेलु मैदानमा भएको खेलमा स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि ४-० को सहज विजय हासिल गरेको हो।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि ४-० को सहज विजय हासिल गरेको हो।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि ४-० को जित निकालेको हो।

बार्सिलोनाका लागि पिएर-एमरिकले ३७औँ, डेम्बेलेले ७३औँ, डी जोङले ९०औँ तथा मेम्फिस डिपेले इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा गोल गरेका हुन्। जितपछि २५ खेलबाट ४५ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित: Feb 28, 2022| 10:25 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।