आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसीले मूलूकलाई आर्थिक संकटबाट जोगायो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा आर्थिक संकट हुन नदिनका लागि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित गरेको बताएका छन्। उनले निजी क्षेत्रकै आडभरोसाले एमसीसी सम्झौता संसद्‌बाट पास गर्न आँट गरेको बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पुरातात्त्विक सम्पदा पुनर्निर्माणको काम छुटेको जानकारी गराउनुस् : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

शक्ति राष्ट्रका लागि चलखेलको केन्द्र बन्यो नेपाल : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

१३ र १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको तीन जना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको चामुनण्डाबिन्दाशैनी नगरपालिका-४ नाओ बस्‍ने २४ वर्षीय नबिन शाही पक्राउ परेका छन्। नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्‍ने खबर प्राप्त...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

स्थानीय तहको टिकट सुरक्षित गर्न दल परिवर्तन, स्वागतका लागि शीर्षको दौड

निर्वाचनको मुखैमा दल परिवर्तन गर्ने रोग त्यति नयाँ होइन, यसको मुख्य कारण पद र प्रतिष्ठाको लोभ नै हो। लोकतन्त्रका लागि व्यक्तिगत स्वार्थमा लागेर दलको विचार त्याग्‍ने कुराले राजनीतिक संस्कार दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

भदौ ३ गते ‘प्रेमगञ्ज’ आउँदै

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

आफ्नै उल्झनहरूमा सैसैला खेल्दा

आख्यानले मान्छेलाई कल्पनाशील बनाउँछ कि! यस्तै लाग्यो मलाई। यता आएर मैले पढेको गैरआख्यान असंगति र मांगेना मात्रै हो। त्यसैले कताकता गैरआख्यानप्रतिको रुचि फेरि ब्युँतिएर आख्यानहरुलाई टेबलको एक छेउमा थाक लगाएर...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

फेसबुक, ट्विटर र युट्युबमाथि रुसले लगायो प्रतिबन्ध

"हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको लागि संगठित गर्न मानिसहरूका लागि उपलब्ध होऊन्,' विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेश प्रदेशमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्‍न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

हवाई भाडा बढ्यो [सूचीसहित]

आन्तरिक हवाई उडानको भाडा बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाटनका ढुंगेधाराको बेहाल (फोटो फिचर)

काठमाडौं क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : केपी ओली

प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव...
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माण

प्रदेश प्रहरी कार्यालयमार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

मंसिरअघि नै आम निर्वाचन हुन्छ : गगन थापा

नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : देउवा

नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

मानवीय सहायताका लागि रुसद्वारा युक्रेनमा युद्ध विरामको घोषणा

रुसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार बिहान दश बजेदेखि युद्धविराम भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

खानेपानी व्यवस्थापनका लागि कानुन बन्न नसकेको गुनासो

पानी जस्तो संवेदनशील क्षेत्रमा अहिलेसम्म ऐन, नीति निर्माण नहुनु दुःखद भएको नेपाल नगरपालिका संघका कार्यक्रम व्यवस्थापक उमाशंकर यादवले बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८