सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेसले सुरु गर्‍यो ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान, यस्ता हुनेछन् कार्यक्रम

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली काँग्रेसको काँग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए। महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत काँग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

एमालेका अरु सांसदले नाराबाजीमा हात उठाउँदा भीम रावल भने बोल्नका लागि उठाउँछन्

प्रमुख प्रतिपक्षी. दल नेकपा (एमाले) संसद्को चालु अधिवेशनको पहिलो दिनदेखि नै संसद्मा अवरोध गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

प्रतिनिधिसभाको अर्को बैठक बुधबार, महाभियोगमाथि छलफल सुरु हुने

प्रतिनिधिसभाको बैठक तीन दिनलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सहमतिमै नयाँ नेतृत्व चयन गर्दै प्याब्सन, अध्यक्षमा ढुंगाना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सहमतिमै नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

नेपाली भूमि खतरामा पार्ने गरी भारतले तटबन्ध बनाउँदा पनि सरकारको मौनता लाजमर्दो : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले दार्चुला सदरमुकामलाई खतरामा पार्ने गरी महाकालीमा तटबन्ध बनाउँदा पनि सरकार मौन रहनु आश्चर्यजनक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

महाभियोग प्रस्ताव छलफलका लागि सदनमा पेश, के हुन्छ अबको प्रक्रिया?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध १ फागुनमा दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा छलफलका लागि प्रस्तुत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक जारी [LIVE]

प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

अम्बे स्टिल्सले एक महिनाभित्र ३५ मेगावाट बिजुली पाउने

नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

बार एसोसिएसनको चुनाव लड्न घिमिरेले दिए कांग्रेस निर्वाचन समितिको संयोजकबाट राजीनामा

नेपाल बार एसोसिएसनको अध्यक्ष पदका उम्मेदवार गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१४ सांसदको मुद्दा पूर्ण सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका दुई जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट पूर्ण सुनुवाइमा जाने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

राजेश हमालले गाए 'गाउँले ठिटो', यस्तो छ भिडियो

अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

पूँजीवादको नयाँ स्वरूप

पूँजीवाद आज सदाको भन्दा धेरै शक्तिशाली छ, र हामी पूँजीवादको एउटा नयाँ युगको उद्घाटन भइरहेको देखिरहेका छौँ, जसमा निगमहरूले नयाँ वस्तुहरू तथा नयाँ योजनाहरूको विकास गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्दछन्,...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

पार्टीमा एमसीसीमा सहमति जुटेन भने राजीनामा दिन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

माधव नेपालसहित १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

नेकपा (एमाले)ले संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

पाल्पाको खानीछाप वडा भवन निर्माण सम्पन्‍न

३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए। बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

म्याग्दीको धवलागिरिमा आयुर्वेद स्वास्थ्य शिविर

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो। एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा-४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन

यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८