सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गरेको जानकारी दिइयो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

यू-१८ महिला साफ च्याम्पियनसिप, आज नेपाल र भारत भिड्दै

प्रतियोगिता खेल्नका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गरेको थियो। प्रतियोगिताको पहिलो खेल आज राति सवा ७ बजे सुरु हुनेछ। आज नेपाल आयोजक भारतलाई हराउँदै प्रतियोगिताको सुखद् सुरुआत गर्न चहान्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

आफ्नै भवनमा वडा कार्यालय

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पुर्‍याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

चिठ्टाको लोभमा फस्दा गुम्यो २९ लाख

उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन्। यो पनि त्यसैको एउटा निरन्तरता हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

क्रिस्टलसँगको बराबरीपछि सिल्वा भन्छन् : हामी लिभरपुलभन्दा अगाडि नै छौं

क्रिस्टल प्यालेसको घरेलु मैदानमा सेलहुस्ट पार्क रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि दुवै टिमले बराबरी वापत् १-१ अंकसमेत बाँडेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

महामारीबाट तंग्रिएको खेलकुदले गति लिँदै, चैतमा डेढ दर्जन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता

सरकारले लगाएका प्रतिबन्धहरु फुकुवा भएपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन्। लामो समय खेल्न नपाएर घरमै थन्किएका खेलाडीको व्यस्तता बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

कस्तो रहला आजको मौसम?

देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

निजामती कर्मचारी संगठनमा कोइराला सर्वसम्मत चयन

मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा उद्घाटन गरेका थिए। विसं. २०४७ वैशाख ७ गते संगठनको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

चितवन जिल्लाकै ठुलो शीत भण्डार सञ्चालनमा

भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

गाउँपालिकाद्वारा छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

दुई दिने नेपाल भ्रमणमा आएका साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउदले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

इरानका विदेशमन्त्रीले आज रुससँग आणविक सम्झौताबारे वार्ता गर्दै

विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

माल्दिभ्समा अनिवार्य मास्कको प्रावधान हटाइयो

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेकोस्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

श्रीलंकामा युवा लक्षित १० लाख नयाँ रोजगारी सिर्जना गरिने

श्रीलंका सरकारले ‘श्रीलंकाका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाहरूका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

युद्धग्रस्त यमनमा खाद्यान्‍न अभाव थप चर्किँदै

युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

पारिजात सम्मानबाट सम्मानित हुँदै कवि केसीसहित ४ स्रष्टा

पारिजात स्मृति केन्द्रले चार स्रष्टालाई पारिजात सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

चैत ९ देखि राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता, ६ विधामा हुँदै स्पर्धा

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ)बाट करिब २ सय खेलाडीको सहभागी हुने आयोजक ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८