सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सबै प्रदेशमा समान सवारी कर लिन सरकारहरू सहमत

सबै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

कहाँ पुग्यो चार सैनिक अधिकृतविरुद्ध निर्दोष सैनिकले दिएको यातनाको जाहेरी?

आफू कार्यरत रहेको कालिबहादुर गणको कोतबाट हतियार चोरेको झुटो अभियोगमा जेल सजाय भोगेका गुरुङले गत फागुन १५ गते जिल्ला सरकारी वकिलको कार्यालय चितवन पुगेर जाहेरी दर्ता गराएका थिए।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

त्रिकोणात्मक शृंखलामा रोहित पौडेलको अर्धशतक

नेपाली ब्याट्सम्यान रोहित पौडेलले जारी आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा अर्धशतक बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

भारतका लागि प्रस्तावित राजदूत शर्माको एग्रिमो आयो

भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको सहमतिपत्र (एग्रिमो) आएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

२४ घण्टामा थपिए ८२ संक्रमित, २१३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

विश्वविद्यालयमा तालाबन्दी नगर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नाटो प्रमुखले भने- युक्रेनको समर्थनमा एकजुट हुनुपर्छ

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको समर्थनमा एकजुट हुनुपर्न बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

होलीमा १३ सय ट्राफिक परिचालन गर्ने योजना, विशेष निगरानीमा मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा सडक सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नेपालको कमजोर सुरुआतः कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका दुई परपर्दा ब्याट्समेन आउट भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एनसेलले ल्यायो होली लक्षित डेटा प्याक

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

लुम्बिनी : अधिवेशन सकिएको ४ महिनापछि माओवादीले टुंग्यायो पदाधिकारी, बराल बने अध्यक्ष

नेकपा माओवादीको लुम्बिनी प्रदेशको अधिवेशन सकिएको करिब ४ महिनापछि पदाधिकारी विवाद टुंगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

पीएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

प्याब्सनमा अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सहमतिमै नेतृत्व चयन गर्ने भने पनि अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा

रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेपछि उद्घाटन अन्यौलमा परेको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

पर्वत कलाकार समाजको अध्यक्ष बने कुलेन्द्र

समाजका गतिविधिलाई सबै तह–तप्का र व्यवसायका साथीहरुले सहयोग गरिदिउन् भन्ने अपेक्षा अध्यक्ष विश्वकर्माले व्यक्त गरे।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

डडेलधुरामा गोली लागेर एक जनाको मृत्यु

मंगलबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

भूमि आयोग र स्थानीय तहबीच सम्झौता

जिल्लाको मालिका, इस्मा, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका एवं रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएको हो। धुर्कोट, मदाने, गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाले यसभन्दा अगाडि नै सम्झौता गरिसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

हिमाली जिल्लाका कर्मचारीको दुःख

प्रदेश सरकारले ढिला गरेर विकासे कार्यक्रमको अख्तियारी पठाउनु र अख्तियारी पाउने समयमा हिमाली जिल्लामा हिमपात सुरु हुने भएकाले फिल्डको काम गर्न नसकिएको कार्यालय प्रमुखहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८