आइतबार, मंसिर ७, २०८२

त्रिकोणात्मक शृंखलामा रोहित पौडेलको अर्धशतक

नेपाली ब्याट्सम्यान रोहित पौडेलले जारी आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा अर्धशतक बनाएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली ब्याट्सम्यान रोहित पौडेलले जारी आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा अर्धशतक बनाएका छन्।

यूएईमा पीएनजीविरुद्ध पाँचौं नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ बलमा चार चौकाका साथ अर्धशतक पूरा गरेका हुन्। उनको अर्धशतकसँगै नेपाल पीएनजीविरुद्ध केहि सहज अवस्थामा पुगेको छ।

नेपालले चौथो विकेटका रुपमा आशिफ शेखलाई गुमाउँदा १५ ओभरमा ४२ रन बनाएर चार विकेट गुमाइसकेको कमजोर अवस्थामा थियो। 

प्रकाशित: Mar 16, 2022| 17:32 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।