बिहीबार, फागुन २१, २०८२

नेपालको कमजोर सुरुआतः कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका दुई परपर्दा ब्याट्समेन आउट भएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

kumari

काठमाडौं – पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका दुई परपर्दा ब्याट्समेन आउट भएका छन्। २०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिमका कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट भएका हुन्।

सात बल खेलेका कुशलले एक रन मात्र जोड्न सके। त्यस्तै, ज्ञानेन्द्रले पनि छ बलमा चार रन मात्र बनाए।

खेलमा टस जितेर ब्याटिङ राजेको पीएनजीले २०४ रन बनाएको थियो। तर जवाफी ब्याटिङमा नेपालले कमजोर सुरुआत गरेको हो।

प्रकाशित: Mar 16, 2022| 15:40 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।