सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

एडीबीका प्रतिनिधिमण्डललाई सीबीफीनको ढाका टोपी

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ। नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा शुक्रबार स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गरौँ : अर्थमन्त्री

उनले राष्ट्रिय महत्वका पूर्वाधार परियोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन एक खर्ब बढीका प्रत्यक्ष लगानी कोष खडा गर्नेबारेमा छलफल भइरहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

प्राथमिकता प्राप्त आयोजनामा नागरिक लगानी कोषको लगानी

सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोपत्रमा रु १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

डेटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी

नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

इस्कोनमा फूलमालाको होली [फोटो फिचर]

इस्कोन नेपालले फूलमालाको होली मनाएको छ। रङमा रासायनिक विषादी मिसावट हुन सक्ने भन्दै इस्कोनले फूलमालाको होली मनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

प्रधानमन्त्री देउवाले भने- अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, युक्रेनमाथि आक्रमण रोक्न पुटिनका ३ शर्त [२०७८-१२-४]

अमेरिकी सहयोग अनुदान सहयोग एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिका र चीनको चासो बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

चुनावी अभियानको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

'जुरेली दर्शन'मार्फत लोकगीतको इतिहास खोतल्ने आत्मकथा

जुरेली चराबाट सुरु भएको कथा जुरेली चरामा नै अन्त्य हुन्छ। यस्तो हुनुले जुरेली दर्शनलाई स्थापित गर्न खोजेको ज्योतिको भनाइ छ। पुस्तकले लोकगीतको इतिहास बोलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

नेपाल युएईसँग ४८ रनले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा यूएईले नेपालविरुद्ध जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ४८ रनको हार व्यहोरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

सत्यमोहन जोशीको 'आत्मकथा' विमोचित

१ सय २ वर्षका संस्कृतविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीको 'आत्मकथा' लोकार्पण भएको छ। जोशीको आत्मकथा पाटन संग्रालयमा एक कार्यक्रमका बीच विमोचन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ४१३ सवारी कारवाहीमा

मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

साना व्यवसायीमाथि सरकारले नै निषेधको नीति लिएको छ : निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले साना व्यवसायीहरुको वृद्धि विकासमा सरकारले नै निषेधको नीति लिएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

कोभिड अपडेट : थपिए ५१ जना संक्रमित

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ। पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

शिक्षकको परीक्षामा सहभागी हुन परिचय खुल्ने प्रमाणपत्र चाहिने

परिचय खुल्ने प्रमाणपत्र लिएर मात्र परीक्षामा सामेल हुन पाइने शिक्षक सेवा आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८