श्रीमतीको हत्या गरेको अभियोगमा पाँचथर प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको हो।
रौतहटको कटहरीया नगरपालिका-९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ। शुक्रबार राति भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाउनु परेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको जारी केन्द्रीय समिति बैठकमा राखेको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्।
होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष महामूर्ख सम्मेलन हुने गरेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले यस वर्ष मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामूर्ख’को उपाधि प्रदान...
युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।
बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो। कार्यालयले निर्माण कम्पनीलाई ६ करोड ९१ लाख ८५ हजार निकासा गरिसकेको छ।
अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी 'पे नाउ गो लेटर' प्याकेज सार्वजनिक गरिएको हो। सो बमोजिम चैत महिनाभित्रमा विशेष छुटमा रकम भुक्तान गरेमा आउँदो वर्ष होटल उपयोग गर्न पाइने छ।
बिहीबार डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रियाको क्रममा चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जनाएको छ।
जिल्लाका १५ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन्।