चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन्।
दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखले विसं २०७३ सालबाट केटीहरुलाई फुटबल खेलाउन थाले। त्यतिबेला महिला खेलाडीलाई अघि ल्याउनुपर्छ भन्ने लक्ष्यसहित जेनेरेसन अमेजिङले फूटबल प्रतियोगिता गराएका थिए।
कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन्।
माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए। ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरूलाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेका...
विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित प्राविधिक धारका कार्यक्रममा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएको विषयमा आलोचना हुन थालेपछि सरकारले...
नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन्।